image

News

सामाजिक उत्तरदायित्व अन्तर्गत नेको इन्सुरेन्सद्वारा समता स्कूललाई सहयोग

Published On: 2022 Feb 10

नेको इन्सुरेन्स लिमिटेडले समाज प्रतिको आप्mनो उत्तरदायित्व महसुस गर्दै सामाजका विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ । यसै क्रममा आज कम्पनीका अध्यक्ष श्री रोहित कुमार भटृराईले समता शैक्षिक गुठीका निर्देशक श्री दीपक सन्जेललाई रु.५,००,०००। को चेक हस्तान्तरण गर्नुभयो ।
समता स्कूलले देशका ७७ वटै जिल्लामा मासिक रु.१००। शुल्कमा नर्सरी देखि स्नातकोत्तर तहसम्मको शिक्षा अंग्रेजी माध्यमबाट प्रदान गर्दै आएको छ ।
सहयोग हस्तान्तरण समारोहमा समताका निर्देशक श्री दीपक सन्जेलले नेको इन्सुरेन्सले आर्र्थिक कमजोर भएका वर्गका वालवालिकाहरुलाई शिक्षा प्रदान गर्ने महान कार्यमा सहयोग गरेकोमा कम्पनीको प्रशंसा गर्दै कृतज्ञता ब्यक्त गर्नुभयो ।
कम्पनीका अध्यक्ष श्री रोहित कुमार भटृराईले नेको इन्सुरेन्स आप्mनो ब्यवसाय बृद्धिको साथै समाज प्रतिको आप्mनो दायित्व निर्वाह गर्न प्रतिवद्ध रहेको बताउनु भयो ।

मितिः २०७८।१०।२५